बैंक « Arthapath.com
१० असार २०८२, मंगलबार

बैंक

नाफामा नम्बर वान् नबिल: ग्लोबललाई प्राइमले उछिन्यो, एभरेष्ट र हिमालयनले मात्रै बढाउँदा अन्य बैङ्कको पोजिशन कुन ?

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा दोहोरो अंकको संकुचन देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको ६ महिनामा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, बैंकहरुको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा