काठमाडौं । हिमालयन बैंकले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने भएको छ । प्रिमियममा एफपीओ निष्कासन लगायतको प्रस्तावसहित बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे सुरु हुनेछ । सभाले एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र