राष्ट्रिय सहकारी बैंक लिमिटेडले ब्याजदर परिवर्तन गरेको विवरण सार्वजनिक गरेको छ । सहकारी बैंकले बैशाख ४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले विभिन्न खातामा न्यूनतम् ४.५० प्रतिशतदेखि अधिकतम् १३.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकले सबैभन्दा धेरै एनसिबिएल समृद्धि मुद्दति खातामा १३.५० प्रतिशत निर्धारण गरिएको हो