सहकारी « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

सहकारी

राष्ट्रिय सहकारी बैंकको डिजिएममा मनोज खड्का नियुक्त, आजै कार्यभार सम्हाले

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप–समितिको सिफारिसमा खड्का डिजिएमममा नियुक्त भएका हुने । खड्काले फागुन १५ गते आइतबारदेखी कार्यभार समालेका छन् । नबिल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर