काठमाडौं । रेड नोटिस जारी भएको आठ महिनापछि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देव कुमारी नेपाली पक्राउ परेका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरि नेपाली फरार रहेका थिए । तर, शुक्रबार भारतको नयाँ दिल्लीबाट उनी पक्राउ परेका हुन् । इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् ।