Development Bank « Arthapath.com
२० असार २०८२, शुक्रबार

Development Bank

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी र ग्राहकलाई होटल शारामा विशेष छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरुले होटल शारा प्रालिमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहक र कर्मचारीहरुलाई बिभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट र होटल शाराबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर