Development Bank « Arthapath.com
४ बैशाख २०८०, सोमबार

Development Bank

सिटिजन्स बैंकद्वार बालविकास समाजका विद्यार्थीलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकद्वारा बालविकास समाजका विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिाक्ष, मनोरंजन प्रदान गर्दै आएको संस्थालाई बैंकले १,५०,००० हजारको चेक एक समारोहमा संस्थाका इन्चार्ज गोविन्द विश्वकर्मालाई हस्तान्तरण गरेका छन् । । बैंकले आफ्नो सोह्रौं बार्षिकत्सव वैशाख ७ गते रहेको