काठमाडौं । समृद्धि फाइनान्सले बैशाख २२ गते २५६७औं बुद्ध जयन्तीको अवसरमा बुटबल शाखा कार्यालयबाट बुटबल स्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस वितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रा लिङगुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबो मार्फत खाद्यान्न वितरण गरेका छन् । नेपाल राष्ट्र