काठमाडौं । प्रोगेशिभ फाइनान्सले लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संस्थापक समूह तर्फको ८ लाख ३२ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । फाइनान्सका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने