लघुवित्त « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

लघुवित्त

लगातर दुई वर्ष अभियान लघुवित्तका सेयरधनी निराश, यो वर्ष पनि लाभांश नदिने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताको हात रित्तो भएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०–८१ को वित्तीय