काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) को पदावधी समाप्त भएको छ । कम्पनीका सीइओ भोजराज बस्यालको पदावधी सकिएको हो । उनको पदावधी साउन मसान्तमा सकिएको कम्पनीले जनाएको छ।