लघुवित्त Archives - Page 8 of 253 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लघुवित्त

गुँरास लघुवित्तकाे अध्यक्षमा उदयनारायण बराल नियुक्त

काठमाडौं । गुँरास लघुवित्त वित्तिय संस्थाको सञ्चालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् । कात्तिक २३ गते आइतबार बसेको संस्थाको सञ्चालक समितिको १५७ औं बैठकले बराललाई सर्वसम्मतीले छनौट गरेको हो । संस्थाकाे दशाैं वार्षिक साधारणसभापछि रिक्त रहेकाे सञ्चाल समिति अध्यक्षमा बराललाई नियुक्त गरीएकाे जानकारी दिइएकाे छ ।