लघुवित्त Archives - Page 9 of 253 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लघुवित्त

टेक राज भट्ट नाडेप लघुवित्तको सञ्चालकमा नियुक्त

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् । नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा भट्टलाई नियुक्त गरिएको हो ।