काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले महिला लघुवित्त र महुली लघुवित्तको को शेयर कारोबार रोक्का गरेको छ । नेप्सेका अनुसार उक्त कम्पनीले समयमा नै लाभांश वितरण सम्बन्धी सूचना नदिएका कारण कारोबार बन्द गरेको हो । कम्पनीले कारोबार समयमानै लाभांश वितरण सम्बन्धि सुचना दिएपछि शेयर कारोबार रोक्का गरेको हो ।