काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिजय मान नकर्मी चयन भएका छन् । उनी कम्पनीका अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् । गत सोमबार बसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।