लघुवित्त « Arthapath.com
१७ श्रावण २०७९, मंगलवार

लघुवित्त

नेप्सेमा एक लघुवित्तको साढे ११ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.५० प्रतिशत बोनस शेयर बापतको ११ लाख ६० हजार ५८० दशमलव ३७३८ कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २१.५० प्रतिशत बोनस