लघुवित्त « Arthapath.com
२४ असार २०८२, मंगलबार

लघुवित्त

एनआईसी एशिया लघुवित्तको चमत्कारिक फड्को नाफासँगै ईपीएस पनि बढ्यो, ब्याज आम्दानी १.१० अर्ब

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.९८ प्रतिशत बढेर ४७ करोड ८४ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४२ करोड ७२ लाख ०४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक