लघुवित्त « Arthapath.com
२४ असार २०८२, मंगलबार

लघुवित्त

सिवाईसी नेपालको आईपीओमा सवा २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ५७.२६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ५ बजेसम्म १८ लाख ६३ हजार ७९४ जना आवेदकले २ करोड ११ लाख ५९ हजार ७२० कित्ता शेयरका लागि २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको