लघुवित्त « Arthapath.com
२४ असार २०८२, मंगलबार

लघुवित्त

किसान लघुवित्तको अध्यक्षमा लोकराज शर्मा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा शर्मा चयन भएका छन् । लघुवित्तको सञ्चालक समितिको चैत्र २१ गते बसेको बैठकले अध्यक्ष पदमा लोकराज शर्मालाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै, लघुवित्तको उक्त बैठकले महेश बहादुर बस्नेतलाई स्वतन्त्र सञ्चालक पदमा चयन गरेको छ । त्यस्तै, लघुवित्तकी अध्यक्ष सरिता उप्रेतीले राजीनामा