लघुवित्त « Arthapath.com
२३ असार २०८२, सोमबार

लघुवित्त

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँटका लागि मिति तय, ४ हजार ६७२ ले मात्रै सेयर पाउने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटका लागि मिति तय भएको छ । कम्पनीले गत साउन ४ गतेदेखि एफपीओ निष्कासन गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको हो । उक्त एफपीओ आगामी बुधवार साउन १६ गते बाँडफाँट