लघुवित्त « Arthapath.com
१० असार २०८२, मंगलबार

लघुवित्त

एनएमबि बैंक र गणपति लघुवित्तको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

काठमाडौं । २ कम्पनिको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । एनएमबि बैंक र गणपति लघुवित्तको आजसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् । दुबै कम्पनिले साधारण सभा तथा लाभांश प्रयोजनको लागि भोली बुधबार बुक क्लोज गर्नेछन् । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।