काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश (कर समेत) गरि कुल