काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १२.३५९९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करका लागि ०.६५०५ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त