लघुवित्त Archives - Page 7 of 253 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

लघुवित्त

नाडेप लघुवित्तको सञ्चालक परिवर्तत

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तत गरिएको छ । संस्थाको सञ्चालक समितिमा लुम्बिनी विकास बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन गरिएको हो । समितिमा प्रतिनिधित्व गर्दै आएका हरिकृष्ण सुवेदीको स्थानमा भेषराज गौतम नियुक्त भएका छन् । गौतम मंसिर २३ गते मंगलबारदेखि नै लागु हुने गरी नियुक्त भएका