लघुवित्त « Arthapath.com
२८ माघ २०८०, आईतवार

लघुवित्त

१० करोड ४१ लाख नाफा कमाएको नेशनल लघुवित्तको वितरणयोग्य नाफा भने साढे ३८ करोड, अन्य सूचक कस्ता ?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले ६ महिनामा साढे १० करोड नाफा कमाएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १० करोड ४१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत वर्षको