काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५औं वार्षिकोत्सव सम्पन्न भएकाे छ। संस्थाको कर्पोरेट कर्यालय, महालक्ष्मी–४, वोचुहाईट, ललितिपुरमा साेमबार वार्षिकाेत्सव विशेष कार्यक्रम सम्पन्न भएकाे हाे । संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न, उक्त कार्यक्रममा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोल, ललितपुरका प्रहरी प्रतिनिधीहरु, संस्थाका