NRB « Arthapath.com
१५ आश्विन २०८१, मंगलवार

NRB

उपदान तथा पेन्सन कोषमा रहेको ८७ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे सो बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागेको हो । आगामी आगामी कात्तिक ४ गते देखि लागू हुनेगरी