काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल स्विट्जरल्याण्डको बासेलमा आयोजित बैंक फर इन्टरनेश्नल सेटलमेन्ट्स (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन्। उक्त बैठक सन् २०२५ जुन २७ देखि २९ सम्म सम्पन्न भएको हो। सन् १९३० मा स्थापना भएको बीआईएस हाल ६३ देशका केन्द्रीय बैंकहरूको सदस्यतामा सञ्चालनमा रहेको