काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको सिमा तोकिदिएको छ । बैक तथा वित्तिय संस्थाहरुबाट प्रवाह हुने कर्जा फरक फरक हुने हुँदा अनुगमनमा कठिनाई भएकोले केन्द्रिय बैकले कर्जाको सिमा तोकिदिएको हो । यो व्यवस्था आगामी कार्तिक १ गते देखि लागू हुनेछ । केन्द्रिय बैकले चालुपुँजी कर्जा मार्गदर्शन जारी गर्दै फर्म,