NRB « Arthapath.com
२५ चैत्र २०७८, शुक्रबार

NRB

राष्ट्र बैंकमा सरकारकाे हस्तक्षेप, अर्थतन्त्र नाजुक बन्दै गएपछि गभर्नर अधिकारी निलम्बनमा

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । गभर्नर अधिकारी निलम्बनमा परेपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिईएको छ । देशको अर्थतन्त्र नाजुक हुँदै गएपछि अर्थमन्त्री जनार्दन शर्माले आफ्नो असक्षमता लुकाउन गभर्नरलाई निलम्बन गरेका हुन् । लामो समयदेखी अर्थमन्त्री र गभर्नरविच टसल चल्दै आएको