काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबारले राज्य तथा अर्थव्यवस्थामा चुनौती थपिएको बताएको छ । क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले एक सामग्री सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्थव्यवस्थामा चुनौती थपिएको बताएको हो । राष्ट्र बैंक भन्छ, ‘नेपालजस्तो सीमित पुँजी भएको र स्वदेशी पुँजी