काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको नाफमा उल्लेख्य सुधार भएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १० करोड ४७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९०.३२ प्रतिशत धेरै