काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सहकारीलाई प्रविधि प्रयोग गर्न कुनै समस्या नभएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको प्रविधिमा सहकारी विषय भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले सहकारीलाई प्रविधि प्रयोगमा कुनै रोकावट नभएको बताए । सहकारीले एटीएम, मोबाइल बैंकिङ लगायत प्रविधि प्रयोग गर्न कठिनाइ नभएको