बैंक « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

बैंक

महालक्ष्मी विकास बैंकको आकर्षक ब्याजदरको वैभब बचत खाता,५.५० प्रतिशत ब्याजदर

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्पmत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् । उच्चतम प्रतिफल प्राप्त