काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको कारण राष्ट्र बैंकले प्रवाह गरेको पुर्नकर्जामा उल्लेख्य सहभागीता रहेको बताएका छन । नेपाल राष्ट्र बैंकको ६६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले कोरोनाको दोस्रो भेरियन्टले अर्थतन्त्रमा अझै संकट ल्याउने बताए । कोरोनाले अर्थतन्त्रमा अषर गरेको र आगामी दिनमा अझै संकट आउने