काठमाडौं । भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच हिमालयन बैंक लिमिटेड र युनियनपेको सहकार्यमा हिमालयन बैंक एस.सि.टि युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ भएको छ । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी