बैंक « Arthapath.com
८ चैत्र २०७७, आईतवार

बैंक

राष्ट्रिय खाद्य बैँकद्धारा लगानीकर्ताहरु र पत्रकारबीच साक्षात्कार कार्यक्रममा कृषिमा किसानहरु किन असफल भए ?

काठमाडौं । पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नारा सहित स्थापना भएको राष्ट्रिय खाद्य बैँक लिमिटेडले लगानीकर्ताहरु र पत्रकारबीच साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय खाद्य बैँक लिमिटेडका अध्यक्ष शंकर उप्रेतीले असल माटो भए मात्र असल उत्पादन गर्न सकिन्छ भन्दै राष्ट्रिय खाद्य बैँकले २३ वटा जिल्लामा