बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

कामना सेवा विकास बैंककाे नगद लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना शेयरधनीको खातामा ५.७८९५ प्रतिशत नगद लाभांश जम्मा गरेकाे छ । बैंककाे असोज २४ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश शेयरधनीको खातामा जम्मा गरे पनि १० प्रतिशत बोनस शेयर भने नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएपछि मात्रै डिम्याट खातामा