बैंक « Arthapath.com
१२ जेष्ठ २०८२, सोमबार

बैंक

नेपालमा पहिलो पटक इन्भेष्टमेण्ट मेगा बैंकले भित्र्यायो भिसा वेयरेबल स्टिकर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआइएमबि पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त वेयरेबल स्टिकर सार्वजनिक गरिएको हो । अब ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण टयाप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न