बैंक « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

बैंक

सानिमा बैंकको धरान शाखा स्थानान्तरण

काठमाडौं । सानिमा बैंकको धरान शाखा स्थानान्तरण भएको छ । बैंकको धरान उपमहानगरपालिका–१२ मा स्थित शाखा कार्यालय सो स्थानबाट १.५ किलोमिटर दक्षिण–पश्चिम स्थानान्तरण भएको हो । सो शाखा पुतली लाइन धरान–१० स्थित अनिता कम्प्लेक्स भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ ।सो कार्यालय बाट आजै अर्थात कात्तिक ४ गतेदेखि नै सम्पूर्ण