बैंक « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

बैंक

मुक्तिनाथ विकास बैंकले कमायो सर्वाधिक नाफा, गरिमाको पछिपछि शाइन रेसुङ्गा, कसले कति कमाए ?

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले दुई महिनामै डेढ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा आठ वटा विकास बैंकले १ अर्ब ६२ करोड ९९ लाख २० हजार बढी खुद नाफा