बैंक « Arthapath.com
९ श्रावण २०८०, मंगलवार

बैंक

किन्ने होइन त प्रतिकित्ता ६०० रुपैयाँमा नै छिमेक लघुवित्तको सेयर !

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ६०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । सेयर खरिद गर्ने चाहने इच्छुक