बैंक « Arthapath.com
३ श्रावण २०८०, बुधबार

बैंक

नबिललाई पच्छ्याउँदै ग्लोबल: एनआईसी र आरविविलाई एनआइएमबिले उछिन्यो, कुमारी, कृषि र प्रभु पनि एग्रेसिभ

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा वृद्धि भएको छ । वाणिज्य बैंकहरुले ६७ अर्ब बढी खुद नाफा कमाएका छन् । ११ महिनामा बैंकहरुले कुल ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ बढी नाफा कमाएका हुन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो