बैंक « Arthapath.com
७ श्रावण २०८०, आईतवार

बैंक

५० लाखसम्मको सेयर धितो कर्जा र २५ लाखसम्मको अटोकर्जामा शतप्रतिशत जोखिम भार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा शतप्रति जोखिम कायम गर्ने बताएका छन् । आइतबार सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति बारे थप स्पष्ट पार्दै यस्तो जानकारी दिएका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै सेयर धितो कर्जाको जोखिम भार विस्तार गर्ने