बैंक « Arthapath.com
३० असार २०८३, मंगलबार

बैंक

वातावरणमैत्री स्वावलम्बन नमूना गाउँ विकास कार्यक्रम अन्तर्गत स्वावलम्बन लघुवित्तद्वारा फलफूलका बिरुवा वितरण

काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री स्वावलम्बन नमूना गाउँ विकास कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा वितरण तथा फलफूल खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ । स्वाबलम्बन बिकास केन्द्रको प्रविधिक सहयोग तथा सहजीकरणमा बुढानिलकण्ठ वडा नं.५, डाँडागाउँलाई वातावरणमैत्री स्वावलम्बन नमूना गाउँ विकास गर्ने उद्देश्यले विभिन्न ५ जातका २५८ वटा फलफूलका बिरुवा