काठमाडौं । आर्थिक बर्ष २०७६÷०७७ को बजेटमार्फत सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले प्रक्रिया सुरु गरेको छ । यस्तो ऋण ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको माध्यमद्वारा उठाउन सकिने विकल्प सरकारसँग छ । सोही अनुसार अर्थ मन्त्रालयले केन्द्रीय बैंकलाई ऋण