बैंक « Arthapath.com
२० असार २०८२, शुक्रबार

बैंक

२.१ प्रतिशतले बढ्याे सरकारको आन्तरिक कर्जा

काठमाडाैं । आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा कुल आन्तरिक कर्जा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो। केन्द्रिय बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा यस्तो कर्जा ५.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको