काठमाडौं । बेष्ट फाइनान्स र एनसीएचएल बीच एनपीएस– एनसीएस तथा डोमेस्टिक कार्ड योजना (नेपाल-पे) कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस– एनसीएसको