बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

एक दर्जन वाणिज्य बैङ्कले लाभांश घोषणा गर्दा दुई वटाले बनाए सेयरधनी निराश, बाँकी ६ वटाले कति दिन सक्छन् ?

काठमाडौं । हालसम्म एक दर्जन वाणिज्य बैङ्कहरूले लाभांश घोषणा गरेका छन् । बैङ्कहरूले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  सञ्चालनमा रहेका मध्ये ११ वटा बैङ्कहरूले लाभांश घोषणा गरेका छन् । अहिलेसम्म एनआईसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, नेपाल एसबिआई, माछापुच्छ्रे, नबिल,