बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

निजी क्षेत्रमा कर्जा प्रवाह २.१ प्रतिशतले बढ्यो

काठमाडौँ । कात्तिक समान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ९९ अर्ब ४० करोड(२.१ प्रतिशत) ले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६८ अर्ब