बैंक « Arthapath.com
२१ असार २०८२, शनिबार

बैंक

देशको विकासका लागि वैदेशिक लगानी आवश्यक छ, हेजिङ सहज बनाउनुपर्छ: अध्यक्ष केसी

काठमाडौं । बैकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर अझै घट्दै जाने बताए । हाल कर्जाको ब्याजदर पनि १ प्रतिशतले घटेको केसीले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिक साधारसभाको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले कको आधारदर (बेसरेट) एकल अंकमा रहेको समेत जानकारी